आचारसंहिता पालना नगर्नेलाई कारबाही हुन्छ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बन्धित सामग्री

आचारसंहिता पालना नगर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गरिने

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्ध सरकारी तथा सार्वजनिक संस्था, सरकारी […]

आचारसंहिता पालना नगर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गरिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्थ सरकारी तथा सार्वजनिक संस्था, सरकारी […]

निर्वाचन आचारसंहिता पालना गराउन कार्यालय प्रमुखहरुलाई आयोगको निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्देशन दिएको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।विज्ञप्तिमा भनिएको छ, 'कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्

आचारसंहिता पालना गराउन प्रेस काउन्सिलको सक्रियता

काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा केही सञ्चार माध्यमहरूले उम्मेदवारविरुद्ध अप्रमाणित आरोपलाई स्थान दिएर दुष्प्रचार गर्न थालेपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ ।केही दिनदेखि केही अनलाइन तथा पत्रपत्रिकाहरूले स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध अप्रमाणित तथा झुटा समाचार प्रकाशन गरेर दुष्प्रचार गरिरहेको भन्ने उजुरी काउन्सिलमा परेपछि काउन्सिलले त्यस सम्बन्धमा सूक्ष्म अनुगमन […]

आचारसंहिता पालना गराउन प्रेस काउन्सिलको सक्रियता

काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा केही सञ्चार माध्यमहरूले उम्मेदवारविरुद्ध अप्रमाणित आरोपलाई स्थान दिएर दुष्प्रचार गर्न थालेपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनदेखि केही अनलाइन तथा पत्रपत्रिकाहरूले स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध अप्रमाणित तथा झुटा समाचार प्रकाशन गरेर दुष्प्रचार गरिरहेको भन्ने उजुरी काउन्सिलमा परेपछि काउन्सिलले त्यस सम्बन्धमा सूक्ष्म […] The post आचारसंहिता पालना गराउन प्रेस काउन्सिलको सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक.

'निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाही'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन्।...

राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका  लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ । तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका ...

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई…