काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा केही सञ्चार माध्यमहरूले उम्मेदवारविरुद्ध अप्रमाणित आरोपलाई स्थान दिएर दुष्प्रचार गर्न थालेपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनदेखि केही अनलाइन तथा पत्रपत्रिकाहरूले स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध अप्रमाणित तथा झुटा समाचार प्रकाशन गरेर दुष्प्रचार गरिरहेको भन्ने उजुरी काउन्सिलमा परेपछि काउन्सिलले त्यस सम्बन्धमा सूक्ष्म […]
The post आचारसंहिता पालना गराउन प्रेस काउन्सिलको सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक.