निर्वाचन आयोगका प्रवक्ताको चेतावनीः “आचारसंहिता पालना नगर्नेलाई जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ”

काठमाडौं, २० वैशाख । निर्वाचन आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले आचारसंहिता पालना नगर्नेको उम्मेदवारी रद्दसम्म हुने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “निर्वाचन आचारसंहिता कानुनी मात्र नभएर नैतिक दस्तावेज पनि हो । यो आयोगका लागि मात्र होइन, निर्वाचनको स्वच्छताका निम्ति […]

सम्बन्धित सामग्री

आचारसंहिता पालना नगर्नेलाई कारबाही हुन्छ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

निर्वाचन आयोग स्पष्टीकरण सोध्छ कारबाही गर्दैन

निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ। आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन। आयोगले स्पष्टीकरण सोधेका दलका नेता र विभिन्न संस्थाले ‘आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको’ भन्दै एकै प्रकृतिको रेडिमेट जवाफ दिने गरेका छन्। आयोगमा दर्ता भएका उजुरीमध्ये ४१…

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई…