प्रदेशसभाका अधिकांश महिला पराजित

उम्मेदवार बनाउँदै उपेक्षामा परेका थिए प्रदेश १ का धेरै महिला नेतृ । प्रदेशसभामा जतिले टिकट पाए अधिकांश पराजित भएका छन् । प्रदेशसभामा जम्मा ७ जना महिला उम्मेदवार थिए ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना मात्र महिला निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भईरहेको सुनसरी ३ मा […]

प्रदेशसभामा अधिकांश महिला पराजित

उम्मेदवार बनाउँदै उपेक्षामा परेका थिए प्रदेश १ का धेरै महिला नेतृ । प्रदेशसभामा जतिले टिकट पाए अधिकांश पराजित भएका छन् । प्रदेशसभामा जम्मा ७ जना महिला उम्मेदवार थिए । एमाले, माओवादी र एकीकृत समाजवादीले २/२ जना तथा राप्रपाले एक महिलालाई प्रदेशसभामा उम्मेदवार बनाएको थियो । सत्ताधारी दल कांग्रेसले प्रदेशमा एकै महिलालाई पनि उम्मेदवार बनाएन ।

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमतीमाथि एपीएफको कठिन जित

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबारको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी सम्मिलित एपीएफले बागमतीलाई हराउन भने संघर्ष गर्नुपर्‍यो । बागमतीले दिएको ९० रनको लक्ष्य पूरा गर्न एपीएफले १९.१ ओभर खेल्दै ६ विकेट गुमायो । ३१ रनमै ४ विकेट गुमाएको एपीएफलाई […]

बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा […]

स्पेनले तय गर्यो इंग्ल्यान्डविरुद्धको भेट

काठमाडौं :  महिला युरोपियन च्याम्पियनसिपमा स्पेनले क्वाटरफाइनल यात्रा तय गरेको छ। शनिबार राति भएको समूह 'बी' को आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्पेनले डेनमार्कलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो।अधिकांश समय गोलरहित बराबरीमा रहेको खेलमा अन्तिम मिनेटमा मार्टा कार्डोनाले गरेको गोल निर्णायक बन्यो। कार्डोनाले कार्मोनाको क्रसलाई आकर्षक हेडमार्फत गोल गरेकी थिइन्।खेलपछि स्पेनका प्रशिक्षक जर्ज भिल्डाले कठिन जित निकालेको भ

न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअ

६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

रुपन्देही । एमालेको प्रभाव क्षेत्र मानिने रुपन्देहीमा यसपटकको स्थानीय तह निर्वाचन परिणाम भने सुखद हुन सकेन । अधिकांश पालिकाको प्रमुखमा एमालेका उम्मेदवार पराजित भए । तर, एक उपमहानगरसहित ६ नगरपालिकाको उपमेयर जितेर महिला नेतृत्वले एमालेको साख जोगाइदिएका छन् । एमालेका मेयर उम्मेदवार पराजित भएका ठाउँमा समेत फराकिलो मतान्तरसहित उपमेयरमा एमालेकै महिला नेतृ आएका छन् । […]

एनभीए भलिबलः आर्मीको दुवै टिमलाई उपाधि

काठमाडौँ – टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई २५–१३, २५–१८, २६–२८, २८–२६ ले पराजित गर्‍यो। राष्ट्रिय टोलीका अधिकांश खेलाडी […]

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको आधादर्जन गोल

काठमाडौं : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको छ। बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई एकपक्षीय रूपमा पराजित गर्‍यो। अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा पनि ३ गोल थपेको थियो।नेपाललाई रश्मि कुमारी  घिसिङले पाँचौँ मिनेटमै अग्रता दिलाइन्। दुई गोल गरेकी उनले पाँचैँ मिनेटमा एक डिफेन्डर बिट गर्दै डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत हु

किन पछि परे महिला ?

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो ।