प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना मात्र महिला निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भईरहेको सुनसरी ३ मा […]

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ९ जना र प्रदेश सभामा १४ जना महिला निर्वाचित

अहिलेसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभाका १६५ सिटमध्ये ५ प्रतिशत अर्थात ९ जना मात्रै महिला विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका छन् ।