न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअ

सम्बन्धित सामग्री

एपीएफ र पुलिसको लगातार दोस्रो जित

१५ असार, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित […]

न्यू डायमन्ड कप महिला भलिबलमा एपीएफ र पुलिसको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टिम नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा बुधवार सम्पन्न खेलमा एपीएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित […]

एपिएफ र पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान […]

न्यू डायमन्डको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको खेलमा न्यू डायमन्डले ज्ञान सुधा एकेडेमीलाई २५–१० र २५–१६ को सोझो सेटमा पारजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । न्यु डायमन्डले यसअघि परोपकार […]

एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप०को कभर्डहलमा शुक्रबार सम्पन्न महिला तर्फको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१९, २५–१०, २५–९को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । डायमन्डले कुनै पनि खेलमा जित निकाल्न असफल रहयो । एपीएफले ४ खेलमा तीन […]

नेपाल पुलिसको लगातार तेस्रो जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले साबिक विजेता न्यु डायमन्ड स्पोटर््स क्लबलाई बिहीबार ३–० को सोझो सेटमा पराजित गरेको थियो। स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यु डायमन्डमाथि २५–११, २५–१७, २५–१५ को...

आरबीबी–एनभीए भलिबलः पुलिसको लगातार तेस्रो जित

काठमाडौँ– महिलातर्फको विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी छैटौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा नेपाल पुलिसले साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार सोझो सेटमा पराजित गरेको हो। चोटका कारण कोर्ट बाहिर रहेकी प्रतिभा मालीबिनाको न्यु […]

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपीएफको लगातार दोस्रो जित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग […]

न्यू डायमन्डको लगातार दोस्रो जित

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार आयोजक टाइगर ग्रुप पोखरालाई ३–० को सोझो सेटमा हराएको छ ।  पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा न्यू डायमन्डले टाइगर ग्रुपलाई २५–१९, २५–१३, २५–१६ को स्कोरमा हराएको हो । न्यू डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी...

पीएम कपमा एपीएफ र न्यू डायमन्ड विजयी

नेपालगञ्ज, (नेस) । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमन्ड एकेडेमीले पहिलो खेल जितेको छ । आइतबार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । […]