काठमाडौँ – टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई २५–१३, २५–१८, २६–२८, २८–२६ ले पराजित गर्यो। राष्ट्रिय टोलीका अधिकांश खेलाडी […]