भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा चिंगारीलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसनलाई लक्षित गर्दै आइसिटी अवार्डमा यसै वर्ष साउथ एशिया...