डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड प्रदान गरिएको हो ।
सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो...