आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा श्रेष्ठलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष...