गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा गल्ली म्याप्सलाई प्रडक्ट आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको...