डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा काफ्लेलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त...