इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू भएको छ  । द सोल्टी काठमाडौंमा भएको इन्फोडेभलपर्स आईसिटी अवार्डमा कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव शंकर दास बैरागीले प्रविधिबाट फिनालेको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थिति रहेको छ ।  त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा...

सम्बन्धित सामग्री

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ : १४ विधामा अवार्ड वितरण

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आइसिटी अवार्ड’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथि मुख्यसचिव शंकरदास बैरागीले प्रविधिमार्फत […]

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

काठमाडौं – जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई […]

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए  । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन...

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२  इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ विद्यार्थीका परियोजना छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ विद्यार्थीका आईडियाबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।  राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधा अन्तर्गत कुल ५२ आईडियाले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक...

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

काठमाडौं, ११ मंसिर । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी […]

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा विद्यार्थीले बनाएका आईडियाले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो ।  राइजिङ स्टुडेन्ट आइसिटी...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको प्रडक्ट विधामा ३६ वटा सूचना प्रविधि प्रडक्टहरूले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो ।  प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको हो ।  स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप...