सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका–२ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई स्कुल ब्यागलगायतका विविध शैक्षिक सामग्री बैंकको मधेश प्रदेश […]