काठमाडौं : काठमाडौं महानगरपालिकास्थित जस्मिन ब्युटिपार्लर एण्ड ट्रेनिङ इन्सिच्युटले अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।उक्त ब्युटिपार्लरले शनिबार गोकर्णेश्वर नगरपालिका वडा-४ अवस्थित अपांग पुनःस्थापना केन्द्र नेपालमा रहेका ३१ जना अपांगता भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।शैक्षिक सामग्री वितरणसँगै बालबालिकाहरूलाई खाना पनि दिएको थियो। उक्त व्युटिपार्लरका सञ्चालक शर्मिला मुनिकारका अनुसार २२ वर्षदेखि सञ्चालनमा आएको पार्लरले यसअघि पनि सामाजिक क