गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले आमाबाबुविहीन बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।
नगरपालिकाले नगरभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत् २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तरगत आयोजना गरिएको कार्यक्रममा पालिका भित्र रहेका १४ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत आमाबाबुविहीन बालबालिकालाई विद्यालयको पोशाक, झोला र जुत्ता वितरण गरिएको थियो ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका प्रमुख ख...