समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण गरेको छ ।फाइनान्सले भरतपुर महानगरपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । यस कार्यक्रमअन्तरगत २०० जना विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।फाइनान्सले समय […]