नेपालगञ्ज – शक्ति समूहले २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय छोडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, मुजा, झोला सहयोग गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिइन्। राष्ट्रिय बाल अधिकार दिवसको […]