मन्त्री यादवलाई हिंसा भड्किने अभिव्यक्ति नदिन आयोगको निर्देशन

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले हिंसा भड्काउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवसँग सोधपुछ गरेको छ। आयोगका अध्यक्ष टोपबहादुर मगर र आयुक्तहरु सूर्यप्रसाद शर्मा, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले मन्त्री यादवसँग सोधपुछ गरेका हुन्। आयोगले बिहीबार आफ्नै कार्यालयमा बोलाएर मन्त्री यादवसँग पुस ७ गते गौरमा दिएको अभिव्यक्तिबारे प्रष्टिकरण लिएको […]

सम्बन्धित सामग्री

मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन : सद्भाव खलबलिने अभिव्यक्ति नदिनू

राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् 'आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम

मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo