घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo

सम्बन्धित सामग्री

महिलाका मुद्दामा प्रहरी प्रशासन र अदालत गम्भीर नभएको महिला मन्त्रीको आरोप

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका मुद्दामा प्रहरी प्रशासन र अदालत  गम्भीर नभएको आरोप लगाएकी छन् । कार्यपालिका र न्यायपालिका दुवै निकायले महिलाका सवालमा गम्भीरतापूर्वक काम नगरेकाले महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ । रातोपाटीसँग कुरा गर्र्दै उनले महिला हिंसाको न्यूनीकरण नहुनु भनेको कार्यान्वयनको पाटो कमजोर हुनु भएको बताइन् । ‘कार्यान्वयनको पाटो भनेको प्रहरी प्रशासन हो । त्यसैले कडाइका साथ अनुसन्धान र कारव