महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo