काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले एमालेले जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। धादिङ काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै जनयुद्धको अपपमान गर्नेको प्रतिकार गर्न निर्देशन दिए। उनले भने, ‘आज जनयुद्धको बलमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएका छन्, जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो […]