मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन : सद्भाव खलबलिने अभिव्यक्ति नदिनू

राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् 'आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम

सम्बन्धित सामग्री

कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली आयोजना गरेको छ।...

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौं : उप्रेती

काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् । दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् […]

संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव विगार्ने गतिविधिमा सक्रिय रहेका बताउनुभएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा सामाजिक सद्भाव विगार्ने क्रियाकलापमा संघीयता विरोधीहरु सक्रिय रहेका बताउनुभएको हो । उहाँले सामाजिक सद्भाव विगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत […]

वीरगन्जमा पनि धार्मिक सद्भाव -याली

वीरगन्ज । आपसी सद्भाव अझ प्रगाढ बनाउन वीरगन्जमा बृहत सद्भाव -याली निकालिएको छ । सधैं एकताबद्ध भएर बसेको वीरगन्जवासी समाजमा बाहिरका बिषय जोडेर कसैले धार्मिक सद्भावमा बिचलन ल्याउन खोज्नेहरुबाट सचेत रहन भन्दै वीरगन्जमा सोमबार सद्भाव -याली निकालिएको हो । वीरगन्ज महानगरपालिकाको आयोजना र स्थानीयको समन्वयमा आदर्शनगरको स्वीमिङ्ग पुल परिसरबाट -याली निकालिएको छ । -याली जिल्ला […] The post वीरगन्जमा पनि धार्मिक सद्भाव -याली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धार्मिक सद्भाव र सहिष्णुता अहिलेको आवश्यकता हो

नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छौं। तर यो सद्भावमा केही समययता दखल पुर्याउने प्रयत्न भइरहेका छन्। पछिल्लो समय सामाजिक सद्भाव र धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरान उभिएको छ। यसअघि यस्तै धार्मिक सद्भाव खलबल्याउने प्रयास नेपालगन्जमा पनि भएको थियो। तर यतिबेला […]

धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल

धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।...

बढ्दै मधेसी-पहाडीबीच सद्भाव

वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।

आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास …

भंगाहामा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने

महोत्तरीको भंगहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल...

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।