मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहोर्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।  संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकता विरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।विशेष निर्देशन२०७८ माघ ५ गते रौतहटको गौरमा भएको एक सभामा जसपाकी नेतृ तथा नेपाल सरकारका मन्त्री माननीय रेणुकुमारी यादवले दिएको अराजक तथा अपरा

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश

काठमाडौं, २८ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपाका अध्यक्ष प्रभु साहले गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै युवा नेता निरज गुप्तापनि आजपामा प्रवेश गरेको जनाईएको छ । अध्यक्ष साहले नवप्रवेशीहरुलाई पार्टीमा गोलबद्ध भएकोमा बधाई दिँदै उज्जवल राजनीतिक भविष्यको […]

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा ढुंगाना चयन

विराटनगर– राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरञ्जन ढुंगाना चयन भएका छन् । संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्वमा नयाँ समिति चयन भएको हो । महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अभिषेक केडिया र कोषाध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ ।  महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ […]

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठनन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर...

राष्ट्रिय युवा संघ नेपालले निगमलाई बुझायो ज्ञापनपत्र, यस्ता छन् माग (फोटोफिचर)

काठमाडौं, २८ माघ । राष्ट्रिय युवा संघ नेपालले आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । आज निगमको कार्यालय टेकुमा पुगेर युवासंघले निगमको स्वचालित मुल्य प्रणालीका नाममा समग्र अर्थ व्यवस्थामा असर पार्नेगरी मुल्य बढाउने परिपाटी सदाका लागि अन्त्य गर्न माग गरेको हो । पेट्रोलियम पदार्थको ढुवानी, स्टोरेज तथा विक्रि वितरणमा […]

आठ बुँदे मापदण्ड तोकेर राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]

राष्ट्रिय युवा संघ नेपालले सञ्चालनमा ल्यायो हेल्प डेस्क

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले चाबहिल चोकमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। बिहान ९ देखि १२ बजेसम्म रखिएको हेल्प डेस्कमार्फत बाटो हिँड्ने बटुवालाई निःशुल्क मास्क, पानी र स्यानिटाईजर वितरण गर्ने काम गरिएको छ। कोरोना महामारी बढ्दै गइरहेका बेला यसको जोखिम न्यूनीकरण गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको संघका उपमहासचिव योगेन्द्र लामाले बताए।

राष्ट्रिय युवा संघ नेपालले सञ्चालनमा ल्यायो हेल्प डेस्क

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले चाबहिल चोकमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। बिहान ९ देखि १२ बजेसम्म रखिएको हेल्प डेस्कमार्फत बाटो हिँड्ने बटुवालाई निःशुल्क मास्क, पानी र स्यानिटाईजर वितरण गर्ने काम गरिएको छ। कोरोना महामारी बढ्दै गइरहेका बेला यसको जोखिम न्यूनीकरण गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको संघका उपमहासचिव योगेन्द्र लामाले बताए।