जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका […]