मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको रातोपाटीलाई जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’

सम्बन्धित सामग्री

थ्रीस्टारको प्रशिक्षकमा केसी नियुक्त

१० माघ, काठमाडौं । प्रशिक्षक मेघराज केसी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा अनुबन्ध भएका छन् । गत सिजन ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबको प्रशिक्षक बनेका केसी नयाँ सिजनका लागि थ्रीस्टारमा फर्केका हुन् …

मेघराज केसी यू-२० फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू-२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३…

यू– २० को मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

काठमाडौँ। नेपाली राष्ट्रिय यू– २० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) केसीलाई यू– २० टिमको जिम्मेवारी दिएको हो। केसी यसअघि स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक थिए।

मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

१२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो । एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो । केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि […]