उमेश पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहिसकेका भारतीय उमेश पटवाल नेपाल टी-२० लिगमा जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । जनकपुर रोयल्सले बिहीबार विज्ञप्ति जारी गर्दै पटवाललाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ । नेपाली क्रिकेटसँग परिचित पटवालले भारत, अफगानिस्तान, युएईमा समेत काम गरिसकेका छन् । उनी २०७६ सालमा करिब ८ महिना […]

सम्बन्धित सामग्री