चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

२ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेञ्चाइज टिम कोलकता नाइड राइडर्सले चन्द्रकान्त पण्डितलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । कोलकताले रणजी च्याम्पियन प्रशिक्षक पण्डितलाई प्रशिक्षक नियुक्त गरेको हो । घरेलु क्रिकेटमा राम्रो सफलता हासिल गरेका चन्द्रकान्त पण्डितले जुनमा मध्य प्रदेशलाई पहिलो पटक रणजी उपाधि जिताएका थिए । त्यसअघ उनले मुम्बईबाट तीन र विदर्भबाट […]