भारतले टोकियो ओलम्पिकमा शुक्रबारसम्म दुई रजत तथा तीन कांस्य जितेको छ । भारतलाई यो पदक दिलाउने खेलाडीलाई प्रान्त सरकारले एक करोडदेखि चार करोड भारु दिने घोषणा गरेको छ
भारतले खेलकुदमा वार्षिक...
काठमाडौँ – चीनको हाङझाउ शहरमा भएको १९ औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन्। पदक विजेता कराँते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका […]
काठमाडौं । चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् । मंगलबार खेलाडी स्वदेश फर्किएका हुन् । कराते र कबड्डीमा विजयी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, […]
एजेन्सी, २८ भदौ । रुसी टेनिस खेलाडी एलेना भेसनिनाले टोक्योमा भएको ओलम्पिकमा रजत र ब्राजिलमा स्वर्ण पदक जितेकी थिइन् । उनले जितेका दुई पदक उनकै घरबाट चोरी भएको छ । उनले सञ्चारमाध्यम तासलाई उक्त विषयको जानकारी गराएकी हुन् । उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘म र मेरो श्रीमान डिनरका लागि बाहिर गएका थियौँ । […]
जापानको टोकियोमा जारी पारा ओलम्पिक खेलकुदमा मलेसियाका एक खेलाडीले जितेको स्वर्ण पदक खोसिएको छ, खेल्न ढिला आएको भन्दै। अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी-आईपिसीले उक्त निर्णयको बचाउ गरेको छ। सटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले स्वर्ण जितेका थिए तर पछि खेल खेल्न ढिला आईपुगेको भन्दै अयोग्य घोषित गरिएको थियो। ढिला आइपुगेपनि जोल्केफ्लीलाई खेल्न दिइएको थियो। आईपिसीले त्यतिबेला जोल्केफ्लीले […]
टोक्यो ओलम्पिक्समा विजेता खेलाडीहरूले पदकलाई दाँतले टोकेको देखिएकै हो ।
तर जापानको नागोया शहरका मेयर ताकाशी कावामुराले ओलम्पिक्समा स्वर्ण पदक जित्ने सफ्टबल खेलाडी मियु गोटोको पदक टोकेपछि आलोचना खेप्नुपरेको छ ।
कावामुराले गोटोको पदक बेस्सरी टोकिदिँदा पदक फुटेको छ । त्यसपछि ओलम्पिक प्रशासनले गोटोका लागि नयाँ पदक बनाउने भएको छ ।
कावामुराले पदकलाई दाँतले टोक्दा पदक फुटेको आवाज नै आएको थियो ।
घटना सार्वजनिक भएपछि कावामुरालाई सामाजिक सञ्जालमा चर्को आलोचना गरियो । आलोचना भएपछि उनले...
काठमाडौं : अहिले विश्वका धेरै देश ओलम्पिकबाट फर्किएका आफ्ना च्याम्पियन खेलाडीको स्वागतमा व्यस्त छ। तर, अस्ट्रेलियाका खेलाडी भने आफ्नै देशमा अपमानित भएका छन्।त्यहाँ सबै खेलाडीलाई कडा कोरोना प्रोटोकल नियम लागु गरिएको हो। अस्ट्रेलियाले १७ स्वर्णसहित कुल ४६ पदक जितेको छ।ओलम्पिक खेल सकेर जापानबाट फर्किएका खेलाडीहरू एडिलेडमा कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ। कुनै खेलाडीले टोकियोबाट सीधै एडिलेडका लागि हवाइ उडान नपाएमा भने २८ दिनसम्म क्वारेन्टाइनमा बस
जर्मनीका खेलाडी अलेक्जेन्डर जभेरेभले टोक्यो ओलम्पिकमा पुरुष टेनिसतर्फ स्वर्ण पदक जितेका छन् ।
आइतवार सम्पन्न फाइनलमा आरओसीका करेन खाचानोभलाई ६–३ ६–१ को सोझो सेटमा पराजित गरी जभेरेभले स्वर्ण पदक पाएका हुन् ।
सेमीफाइनलमा महान् खेलाडी नोभाक जोकोभिचलाई हराएर सनसनी मच्चाएका जभेरेभले स्वर्ण पदक हात पारेर देशलाई थप एक स्वर्ण दिलाएका हुन् ।
यसअघि महिला टेनिसमा स्विट्जरल्यान्डकी बेलिन्दा बेनचिचले स्वर्ण पदक जितेकी थिइन् ।
टोकियो- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुद भइरहेको छ। प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी पदक जित्ने खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्स हुन्। उनले २३ स्वर्ण, ३ रजत र २ कास्यसहित २८ पदक जितेका छन्। दोस्रो स्थानमा १८ पदकसहित तत्कालिन सोभियत युनियनकी जिम्न्यास्टिक खेलाडी लारिसा लाटिनिना छिन्। उनले ९ स्वर्ण, ५ रजत र ४ कास्य […]
१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]
एजेन्सी। जापानको टोकियोमा जारी ओलम्पिकमा चीनकी याङ क्विन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी हुन्। याङले २५१.८ अंक जोड्दै ओलम्पिक कीर्तिमान बनाइन्। २५१.१ अंक जोडेकी रुसकी एनास्टासिया गालाशिनाले रजत पदक र २३०.६ अंक जोडेकी स्विट्जरल्यान्डकी क्रिष्टियन लिनाले काश्य पदक जितिन्।