एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता

काठमाडौं । चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् । मंगलबार खेलाडी स्वदेश फर्किएका हुन् । कराते र कबड्डीमा विजयी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, […]