अस्ट्रेलियाका ओलम्पिक खेलाडी क्वारेन्टाइनमा २८ दिन बस्नुपर्ने

काठमाडौं : अहिले विश्वका धेरै देश ओलम्पिकबाट फर्किएका आफ्ना च्याम्पियन खेलाडीको स्वागतमा व्यस्त छ। तर, अस्ट्रेलियाका खेलाडी भने आफ्नै देशमा अपमानित भएका छन्।त्यहाँ सबै खेलाडीलाई कडा कोरोना प्रोटोकल नियम लागु गरिएको हो। अस्ट्रेलियाले १७ स्वर्णसहित कुल ४६ पदक जितेको छ।ओलम्पिक खेल सकेर जापानबाट फर्किएका खेलाडीहरू एडिलेडमा कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ। कुनै खेलाडीले टोकियोबाट सीधै एडिलेडका लागि हवाइ उडान नपाएमा भने २८ दिनसम्म क्वारेन्टाइनमा बस

सम्बन्धित सामग्री

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

सुवास र प्रिन्ससहित १० खेलाडी ओलम्पिक छात्रवृत्ति

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्बन्धित खेल संघको सिफारिसका आधारमा खेलाडी छनोट गरेको जनाएको छ । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । […]

ओलम्पिक छात्रवृत्तिका लागि प्रिन्ससहित दश खेलाडी छनोट

सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी छनोट भएका छन् । बुधबार सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले दश खेलाडी छनोट गरेका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहेको छ । छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

११ साउन, काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले यी खेलाडी छनोट गरेका हुन् । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग […]

ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

ओलम्पिक तयारीमा जुट्दै कराते खेलाडी

काठमाडौं: वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्। अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ। कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ। तर पनि टोकियो…