ओलम्पिक पदक खेलाडीको घरबाट गायब

एजेन्सी, २८ भदौ । रुसी टेनिस खेलाडी एलेना भेसनिनाले टोक्योमा भएको ओलम्पिकमा रजत र ब्राजिलमा स्वर्ण पदक जितेकी थिइन् । उनले जितेका दुई पदक उनकै घरबाट चोरी भएको छ । उनले सञ्चारमाध्यम तासलाई उक्त विषयको जानकारी गराएकी हुन् । उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘म र मेरो श्रीमान डिनरका लागि बाहिर गएका थियौँ । […]

सम्बन्धित सामग्री

ओलम्पिक र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता

काठमाण्डाै – सरकारले ओलम्पिक र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने भएको छ ।  आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटमा खेलाडीलाई आजीवन भत्ता दिने उल्लेख छ । बजेटमा भनिएको छ, ‘एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिकाे व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ ।’

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली उडाईएको छ।

टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक

टोकियो ओलम्पिक सुरु हुनुअघि यहाँ सहभागी हुन लागेका देशमध्ये ७१ वटाले यसअघि कहिल्यै ओलम्पिक पदक जित्न सकेका थिएनन् भने स्वर्ण पदक नजितेका देशको संख्या एक सय ९ रहेको थियो। टोकियो ओलम्पिकमा ९३ देशले पदक जितेका छन्। एउटै ‌ओलम्पिकमा यति धेरै देशले यसअघि कहिल्यै पदक जितेका थिएनन्। ६५ देशले त स्वर्ण पदक नै जितेका छन्। यो […]

टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्

ओलम्पिक  खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु  पनि सामान्य हुँदैन। आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता […]

टोकियो ओलम्पिक– पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य […]

ओलम्पिक पदक तालिकामा चीनलाई जापानले उछिन्यो

काठमाडौं।टोकियो ओलम्पिक २०२० को तेस्रो दिन चीनलाई उछिन्दै जापान पदक तालिकामा शीर्ष स्थानमा पुगेको छ।तेस्रो दिनको प्रतिस्पर्धा सकिँदा जापानले ८ स्वर्ण,२ रजत र ३ काश्यसहित कुल १३ पदक हात पारेको छ।सूचीको दोस्रो नम्बरमा रहेको अमेरिकाले ७ स्वर्ण,३ रजत र ४ काश्य गरी १४ पदक जितेको छ।यस्तै, तेस्रो स्थानको चीनले ६ स्वर्ण,५ रजत र ७ काश्यगरी कुल १८ पदक जितेको छ।

पूर्व पदक विजेता अजरेन्का र केरबेरले पनि ओलम्पिक नखेल्ने

एजेन्सी।पूर्व पदक विजेता भिक्टोरिया अजरेन्का र एन्जेलिक केरबेरले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन्। अजरेन्काले लन्डन ओलम्पिकमा बेलारूसका लागि एकलमा काश्य र युगलमा स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिकमा पनि अजरेन्काले एकलमा रजत पदक जितेकी थिइन्।अजरेन्का र केरबेर दुबैले बिहीबार टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्।रोजर फेडेरर, राफेल नाडाल, सेरेना विलियम्स, डोमिनिक थिमले पनि ओलम्पिक नखेल्ने घोषणा गरिसकेका छन्।

चार पटकका स्वर्ण पदक विजेता फराहले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी।चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नु पर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।