काठमाडौं : प्रदेश ५ मा ९ जना कोरोना भाइरसका संक्रमितहरुको मृत्यु भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएकाहरु मध्ये तीन जनाको मृत्यु क्वारेन्टाइनमा नै भएको छ। त्यस्तै एक चार जनाको मृत्यु अस्पताल तथा आइसोलेसनमा सेन्टरमा भएको छ।
प्रदेशमा मृत्यु हुनेमध्ये एक जनाले आत्महत्या गरेका हुन् भने दुई जनाको