काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल […]