कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दि

सम्बन्धित सामग्री

भारतमा कोरोनाका कारण ९ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियामा कोरोना कारण एकैदिन ९ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १९०७ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा १२३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ९ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।संक्रमणका क

चितवनमा कोरोनाका कारण ९ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा ९ जनाको मृत्यु भएको छ ।  भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो । भरतपुर अस्पतालमा २, क्यान्सर अस्पतालमा ३, पुरानो मेडिकल कलेजमा २, चितवन मेडिकल कलेजमा १ र पुष्पाञ्जली अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

कोरोनाका कारण एकैदिन भक्तपुरमा १० र दाङमा ९ जनाको मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण भक्तपुरमा आज एकैदिन १० जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए । सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ । दाङमा भने कोरोनाका कारण आज नौजनाको मृत्यु भएको छ । स्वास्थ्य...

कोरोनाका कारण बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु

बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १÷

थप ९ जनाको मृत्यु, मृतकको संख्या १८५६ पुग्यो

काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण

कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु

काठमाडौं । कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

चौबीस घण्टामा ९ संक्रमितको मृत्यु, १४९० संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार