रामेछाप बस दुर्घटनामा परी ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार (आज) बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा आज भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ । रामेछापको डोग्माबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडाबाट करिव ३ सय मिटर तल खोलमा खसेको जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्थानीय बासिन्दा प्रेमसागर थापाले बताए । केही […] The post रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

रामेछापमा बस दुर्घटना : कम्तीमा ९ जनाको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । सो दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापतिको सिमानामा बस दुर्घटनामा परेको हो ।

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै

काठमाडौंः रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए। त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।…

१० महिनामा करिब १९ सय बस दुर्घटना, तर विमान दुर्घटनालाई मात्र महत्त्व

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर आइतबार बिहान ९ जनाको मृत्यु भयो । समाचार तयार गर्दासम्म ८ जनाको सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैरहवा–परासी हुलाकी सडक खण्डको पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको खबर  बिहान ४ बजेर ३७ मिनेटमा प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । रोहिणीमा भएको दुर्घटना दुईवटा कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष

रोहिणी बस दुर्घटना : ज्यान गुमाएका ९ मध्ये ८ जनाको खुल्यो पहिचान

काठमाडौँ । रुपन्देहीको रोहिणीमा आज (आइतबार) बिहानै भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ। जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो […]

रुपन्देही बस दुर्घटनामा परि ९ जनाको मृत्यु

काठमाडौं।रुपन्देहीको रोहिणीमा रात्रीबस दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ,जसमध्ये मध्ये हालसम्म ४ जनाको शवको सनाखत भएको छ।आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।मौसम पूर्वानुमानका अनुसार देशका विभिन्न स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेकने छ।मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ र हालसम्म ३० वता देशमा मंकीपक्स भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

बस दुर्घटना अपडेट : घाइते २४ मध्ये १५ को अवस्था गम्भीर

काठमाडौं: भैरहवा नजिकै रोहिणी खोला बस दुर्घटनामा घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक रात्रीकालिन बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेका रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।हुलाकी राजमार्ग अन्तरगत रोहिणी खोलामा बस खस्यो, ९ जनाको मृत्युदुर्घटनामा परि घाइते मध्ये  १५ जनाक

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सल्यान : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। तीमध्ये दुई महिलासहित ७ जनाको सनाखत भएको छ।सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।दुर्घटनामा ९ जनाको मृत्यु भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझि

भाइटीका सकेर फर्केकाहरु बस दुर्घटनामा, नौजनाको मृत्यु

दाङ – भाइटीका सकेर फर्किएकाहरु बस दुर्घटनामा परेका छन्। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। मृतक ९ जनामध्ये आठ जनाको शव जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ। एक जनाको शव घटनास्थलबाट अस्पतालतर्फ लगेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर […]