​​​​लाहुरे गाउँको परिचय फेरेर पर्यटनको ‘हब’ बन्दैछ घान्द्रुक

विदेशको दु:ख गाउँमै खन्याउने विक्रम मात्र होइनन्। अहिले देश-विदेशमा रहेका युवा आफ्नै थातथलो फर्कंदैछन्।

सम्बन्धित सामग्री

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो । पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम […]

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभीरमा ‘रेलिङ’ निर्माण

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभीरमा पक्की रेलिङ निर्माण गरिएको छ। सो स्थानमा गत असोज २५ गते यात्रुवाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो। पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभीरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा […]

नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध,  बाटोमै रोकिए पर्यटक

जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् । उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द

काठमाडौंबाट घान्द्रुक घुम्न गएकाहरुको दुर्घटना आठजनाको मृत्यु, एकको सकुशल उद्धार

काठमाडौंबाट पोखरा हुँदै अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप सोमबार दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ । …

घान्द्रुक दुर्घटना : काठमाडौँबाट दसैँमा घुम्न गएका ८ जनाको मृत्यु, सबैको सनाखत

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ । दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई लिएर नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  दुर्घटनामा २० वर्षीया देविका घिसि

घान्द्रुक दुर्घटनामा ८ जनाकाे मृत्यु, एकजना भीरमा खसेर बाँच्न सफल

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न […] The post घान्द्रुक दुर्घटनामा ८ जनाकाे मृत्यु, एकजना भीरमा खसेर बाँच्न सफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

कास्की – पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसाे दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको जीप दिउँसाे २ः०० बजेको समयमा अन्नपूर्ण–१० मा रहेकाे कलाभीर भन्ने ठाउँमा सडकबाट झन्डै एक सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र धेरैजासाेकाे ज्यान गएकाे छ । एक जनाको उद्धार भइरहेकाे छ ।  जिल्ल...

पाहुनाको स्वागतमा खुलेको घान्द्रुक

कोरोनाको पहिलो लहरको संक्रमण कमजोर भएपछि केही महिनाका लागि चहलपहल देखिएका पर्यटकीय रुट संक्रमणको दोश्रो लहरसँगै पुनः सुस्ताउन पुगेका थिए। तर, दोश्रो लहर पनि कमजोर भएको मौका पारेर घान्द्रुक सहितका पर्यटकीय गन्तव्यले पाहुनालाई स्वागत गर्न थालेका छन्।...

विदेशी पर्यटक कुर्दै घान्द्रुक (फोटो फिचर)

काठमाडौं :  कास्की जिल्लाको परम्परागत गुरुङ वस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको घुइँचो लागे  पनि  विदेशी पर्यटक भने प्राय शून्य छ। ढुङ्गाले छाएका चिटिक्क परेका बस्ती र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ। कोभिड–१९ को महामारीपछि हाल यो बस्तीमा आन्तरिक पर्यटकमात्र आउने गरेको स्थानीय बताउँछन्। फोटो : गोरखापत्र

घान्द्रुक माघदेखि खुल्दै, ज्वरो आएकालाई छुट्टै राखिने

कोरोना महामारीका कारण बन्द कास्कीको पर्यटीकय गाउँ घान्द्रुकका होटल माघदेखि खुल्ने भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी १ माघदेखि होटल खुल्ने जानकारी दिएको हो