पाहुनाको स्वागतमा खुलेको घान्द्रुक

कोरोनाको पहिलो लहरको संक्रमण कमजोर भएपछि केही महिनाका लागि चहलपहल देखिएका पर्यटकीय रुट संक्रमणको दोश्रो लहरसँगै पुनः सुस्ताउन पुगेका थिए। तर, दोश्रो लहर पनि कमजोर भएको मौका पारेर घान्द्रुक सहितका पर्यटकीय गन्तव्यले पाहुनालाई स्वागत गर्न थालेका छन्।...