घान्द्रुक माघदेखि खुल्दै, ज्वरो आएकालाई छुट्टै राखिने

कोरोना महामारीका कारण बन्द कास्कीको पर्यटीकय गाउँ घान्द्रुकका होटल माघदेखि खुल्ने भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी १ माघदेखि होटल खुल्ने जानकारी दिएको हो