घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

कास्की – पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसाे दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको जीप दिउँसाे २ः०० बजेको समयमा अन्नपूर्ण–१० मा रहेकाे कलाभीर भन्ने ठाउँमा सडकबाट झन्डै एक सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र धेरैजासाेकाे ज्यान गएकाे छ । एक जनाको उद्धार भइरहेकाे छ ।  जिल्ल...

सम्बन्धित सामग्री

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो । पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम […]

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

२० माघ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ । सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले […]

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभीरमा ‘रेलिङ’ निर्माण

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभीरमा पक्की रेलिङ निर्माण गरिएको छ। सो स्थानमा गत असोज २५ गते यात्रुवाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो। पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभीरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा […]

घान्द्रुक दुर्घटनापछि कलाभिरमा रेलिङ

पोखराः गत असोज २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए। सो स्थानमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न लामा अमृत फाउण्डेशनले करिब १ लाख ४५ हजारको लागतमा भिरमा रेलिङ निर्माण गरेको छ। घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी र दाताहरुको…

बढ्दो सडक दुर्घटना : वार्षिक ३० अर्बभन्दा बढी क्षति

यस पटकको दसैँ पनि धेरै परिवारका लागि दशा बनेको छ । दसैँ अवधिमा देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा दर्जनौं नागरिकले अकालमै ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनदेखि कात्तिक १ गतेसम्म सडक दुर्घटनामा १६१ जनाको मृत्यु भएको छ । फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । दसैँ कै बेला कास्कीको घान्द्रुक नजिकै जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । यस्तै, नुवाकोटको मानेगाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने तीन दर्जन हाराहारीका यात्रुह

घान्द्रुकमा जीप दुर्घटना हुँदा जीप चालकसहित आठ जनाको मृत्यु

कास्की । पोखराबाट घान्द्रुक जाँदै गरेका जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

कास्की र स्याङजामा जीप दुर्घटना, ११ को मृत्यु

कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।...

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको अवस्था चिन्ताजनक

कास्कीको घान्द्रुकमा सोमवार दिउँसो सवा २ बजे भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा अर्का एकजना सामान्य घाइते भएका छन् ।  जीप कलाभीर भन्ने ठाउँबाट करीब १५० मिटर तल खसेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ...

घान्द्रुकमा जीप दुर्घटना, आठ जनाको मृत्यु

पोखराबाट पर्यटकीय गाँउ घान्द्रुक हिडेको जीप घान्द्रुकको कालाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको निधन भएको छ।...

घान्द्रुकमा जीप भिरबाट खस्दा चालकसहित ८ को मृत्यु

काठमाडौँ– कास्कीको घान्द्रुकमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। कास्कीका सिडिओ जयनारायण आचार्यले घटनाको पुष्टि गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट घान्द्रुक जान लागेको ग २ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो। जीपमा ९  जना सवार रहेकोमा एक जना भीरमा अड्किँदा […]