काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमतिलाई कार्यान्वयनमा ल्याएका छन्।
मंगलवार सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँगको वार्तामा प्रधान न्यायाधीश जबराले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली संशोधन गरेर अघि बढ्ने सहमति जनाएका थिए।
नियमावली संशोधनका लागि आज सर्वोच्चका २० न्यायाधीशको पूर्ण बैठक बस्नुअघि…