काठमाडौँ । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न […]