काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो निर्वाचन सम्बन्धी नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरेको छ। एनआरएन ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो। नियमावली संशोधन गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शून्य कायम गरिएको छ। निर्वाचनका लागि उम्मेदवार मनोनयन शूल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरिएको एनआरएनएले