नियमावली संशोधन गरेर भए पनि प्रहरी संगठनभित्र सुधार हुँदै छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरूलाई सम्मान...