२ पुस, काठमाडौं। सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो । आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव […]