राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रामेछापका वरिष्ठ अधिवक्ता भण्डारीलाई न्यायपरिषद् सदस्यमा...
आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘हाम्रा लागि प्रधानमन्त्रीदेखि सबै बराबर हो । बहादुर भवनबाट सबै उम्मेदवारलाई एउटै नजरले हेरिरहेका छौँ ।’
आज सोमबारका लागि बोलाइएको न्यायपरिषदको बैठक स्थगित भएको छ। परिषदका सदस्य रामप्रसाद भण्डारी स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित गरिएको न्यायपरिषद सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।
काठमाडौँ – वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्यायपरिषद् सदस्य पदमा नियुक्त गरिएको छ। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यायपरिषद् सदस्य पदमा नियुक्त गरेकी हुन्।
काठमाडौं। वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार भण्डारीलाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसमा न्याय परिषद् सदस्य भएका लक्ष्मीबहादुर निरौलाको कोभिडका कारण निधन भएपछि बैशाख तेस्रो साता सरकारले भण्डारीको नाम सिफारिस गरेको थियो।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार भण्डारीलाई उक्त पदका लागि सिफारिस गरेका हुन्।
लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त स्थानका लागि रामेछापको सुनापती गाउँपालिकाका वरिष्ठ अधिवक्ता भण्डारीलाई सिफारिस गरिएको हो। निरालाको वैशाख २१ गते कोरोना सक्रमणबाट निधन भएको थियो। राष्ट्रपति विद्यादेवी…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्रीले रामेछापको सुनापती गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । निरालाको कोभिड–१९ संक्रमणबाट निधन भएको थियो । प्रधानमन्त्रीको तर्फबाट नियुक्त गर्न सकिने पदमा ‘सम्भव’ नियुक्त भएका हुन् ।