वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्यायपरिषद् सदस्य नियुक्त

काठमाडौँ – वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्यायपरिषद् सदस्य पदमा नियुक्त गरिएको छ। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यायपरिषद् सदस्य पदमा नियुक्त गरेकी हुन्।

सम्बन्धित सामग्री

न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई  नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रामेछापका वरिष्ठ अधिवक्ता भण्डारीलाई न्यायपरिषद् सदस्यमा...

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।संविधानको धारा १५३ को उपधारा १ को खण्ड (घ) बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त

काठमाडौं। वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार भण्डारीलाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसमा न्याय परिषद् सदस्य भएका लक्ष्मीबहादुर निरौलाको कोभिडका कारण निधन भएपछि बैशाख तेस्रो साता सरकारले भण्डारीको नाम सिफारिस गरेको थियो।

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारी सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार भण्डारीलाई उक्त पदका लागि सिफारिस गरेका हुन्। लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त स्थानका लागि रामेछापको सुनापती गाउँपालिकाका वरिष्ठ अधिवक्ता भण्डारीलाई सिफारिस गरिएको हो। निरालाको वैशाख २१ गते कोरोना सक्रमणबाट निधन भएको थियो। राष्ट्रपति विद्यादेवी…

न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्रीले रामेछापको सुनापती गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । निरालाको कोभिड–१९ संक्रमणबाट निधन भएको थियो । प्रधानमन्त्रीको तर्फबाट नियुक्त गर्न सकिने पदमा ‘सम्भव’ नियुक्त भएका हुन् ।