न्यायपरिषद्को बैठक बस्न सकेन

आज सोमबारका लागि बोलाइएको न्यायपरिषदको बैठक स्थगित भएको छ। परिषदका सदस्य रामप्रसाद भण्डारी स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित गरिएको न्यायपरिषद सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।  ...