न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारी सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार भण्डारीलाई उक्त पदका लागि सिफारिस गरेका हुन्। लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त स्थानका लागि रामेछापको सुनापती गाउँपालिकाका वरिष्ठ अधिवक्ता भण्डारीलाई सिफारिस गरिएको हो। निरालाको वैशाख २१ गते कोरोना सक्रमणबाट निधन भएको थियो। राष्ट्रपति विद्यादेवी…

सम्बन्धित सामग्री

न्याय परिषदको बैठक स्थगित

आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।