उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता, महन्थ ठाकुर पक्ष दलविहीन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

जसपा विभाजनः प्रदेश २ मा १६ सांसदमा सीमित महन्थ ठाकुर पक्ष

जनकपुरधाम – जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्। उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना सांसद उनको साथ छाडिसकेका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित २५ जनामध्ये ९ […]

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको […]

महन्थ ठाकुर पक्ष छलफलमा, ‘सरकारलाई समर्थन गरियाे तर सहभागी हुँदैनाैँ’

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदाे रणनीतिबारे छलफल सुरु गरेको छ । हिजाे सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले आजदेखि छलफल सुरु गरेका हुन् । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, &lsqu...

जसपा अब कता ?

दुई धारमा बाडिएको जनता समाजवार्दी पार्टी सर्वोच्चको फैसला पछि पनि अलग अलग बाटोमा जाने भएको छ। फैसलापछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ, महन्थ ठाकुर पक्ष भने विपक्षमा जाने भएको छ।...

महन्थ ठाकुर र उपेन्द्र यादव आ–आफ्नै अडानमा, भोलि होला त सहमति ?

जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने तय हुने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा पत्र दर्ता गराएपछि अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि आफ्नो प्रमाण दिन आयोगले पत्र पठाएको थियो । जवाफमा ठाकुरले पार्टीमा आफ्नो पनि बहुमत रहेको भन्दै निर्वाचन आयोगमा पत्र पठाइसकेका छन् ।पार्टीमा दुवै पक्षले आ&ndas

पार्टीकाे आधिकारिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयाेगमा

काठमाण्डाै – पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।  जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।  यसै सन्दर्भमा यसअघि एक–अर्कालाई कारबाही गरे...

प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...