काठमाडौँ : अघिल्लो हप्ता अर्थात् जुलाई ६ बाट सुरु भएको कान्स फिल्म फेस्टिभल यो शनिबार सकिँदै छ । फेस्टिभल सकिने दिन नजिकिँदै जाँदा फेस्टिभलको सर्वोत्कष्ट पुरस्कार पाम डि अर कसको पोल्टामा पर्ला भन्ने अनुमान घनीभूत छ । दाबेदार ठान्ने धेरैको मुटु ढुकढुक गरिरहेको छ । तर, कमलाई थाहा छ, यो भिडमा तीन नेपाली फिल्मकर्मी पनि छन् । उ…